National life

सर्वसाधारणले गरे सोनापुरको आइपीओ बहिस्कार,सोझा सर्वसाधारणको पैसा झार्न अझै समय थप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
1KShares
सर्वसाधारणले गरे सोनापुरको आइपीओ बहिस्कार,सोझा सर्वसाधारणको पैसा झार्न अझै समय थप
ncell

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ अधिकांश सर्वसाधारणले बहिस्कार गरेका छन्। बैंकको लोन तिर्नको लागि आइपीओ निष्काशन गरेको कम्पनीले पहिलो चरणको निर्धारित समयमा आइपीओमा मागभन्दा कम आवेदन परेकाले समय थप गरेको छ।

अब यस कम्पनीको आइपीओमा असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । तथापि, उक्त समय अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा जुनसुकै दिन सूचना जारी गरेर आइपीओको बिक्री बन्द गर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/14423

सीडीएसका अनुसार यस कम्पनीको आइपीओमा मंगलबार (असोज १६ गते) साँझ ५ः०७ बजेसम्ममा ७ लाख ३२ हजार ९५३ जनाले ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा धेरै कम हो । कम्पनीले असोज १४ गतेदेखि १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?