National life

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङबाट आईपीओ निकाल्ने, बोर्डद्धारा निवेदन स्वीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
635Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने अनुमति दिएर ऐतिहासिक सुरुवात गरेको छ । बुक बिल्डिङका हकमा बोर्डको यो ऐतिहासिक फड्को हो ।

बोर्डले असो २९ गते सोमबार सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति दिएको हो । यसै कदमबाट बोर्डले बुक बिल्डिङमा हात हालेको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो कार्यकाल अवधिमा बुक बिल्डिङ प्रणालीलाई कार्यान्वयनमा ल्याएर ऐतिहासिक सफलता हासिल गरेको प्रतिक्रिया दिएका छन् ।सर्वोत्तमले प्रतिशेयर ४०१ रुपैयाँ कटअफ मूल्यमा बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न स्वीकृति पाएको छ ।

कम्पनीले प्रतिकित्ता ५ सय १ देखि ७ सय ५१ रुपैयाँ १० पैसासम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने अनुमति मागेकामा बोर्डले ४०१ रुपैयाँ कटअफ राखिदिएको हो । यसका लागि सर्वोत्तमले गत वर्षको असार २८ गते बोर्डमा निवेदन दिएको थियो ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?