National life

साधना लघुवित्तको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
554Shares
साधना लघुवित्तको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

उक्त शेयर खरिदको पहिलो हक संस्थाका विद्यमान शेयरधनीहरुलाई रहेकोमा तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न लागिएको हो ।

सो शेयर खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मितिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरि खरिद गर्न चाहेको शेयर विवरण समेत खुलाई संस्थाको केन्द्रीय कार्यालय गोरखा–६, हरमटारीमा आवेदन दिन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?