National life

सानिमा जिआईसीको संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ पुस २०८०, बिहिबार
1.1kShares
सानिमा जिआईसीको संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको हो । हाल कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै उक्त शेयर किन्न आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?