National life

सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोपावरबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ भदौ २०८०, आइतबार
543Shares
सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोपावरबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता
ncell

काठमाडौ । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । आइतबार (आज) एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच खिचापोखरी, काठमाडाैंमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हाे ।

उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?