National life

‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को इकाई नेप्सेमा सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
653Shares
‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को इकाई नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को प्रति इकाई १० रुपैयाँका दरले ७ करोड ५० लाख ७२ हजार ३९० इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

आज सिटिजन क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’को नामबाट नेप्सेमा सूचीकृत भएको हो ।

‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ भोलि (बुधबार) देखि दोस्रो बजारमा कारोबारमा आउने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?