National life

सुपरमाई हाइड्रोपवारको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
914Shares
सुपरमाई हाइड्रोपवारको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा
ncell

काठमाडौं । सुपरमाई हाइड्रोपवार लिमिटेडले मंसिर २८ गतेको सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ ।

मंसिर १७ गतेसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र अभौतिकीकरण गर्न आग्रह समेत गरेको छ। तत्पश्चात् डिम्याट खातामा स्वतः बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ।

मंसिर १७ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीले फुकुवा वा एनओसी लेटर पेश गरेपछि डिम्याट खातामा पठाइने कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
914SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?