National life

स्वावलम्बन लघुवित्तको बोनश शेयरको मूल्य समायोजन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ मंसिर २०८०, बिहिबार
682Shares
स्वावलम्बन लघुवित्तको बोनश शेयरको मूल्य समायोजन
ncell

काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज ९नेप्से० मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले स्वावलम्बन लघुवित्त बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आज लघुवित्तको १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ६ सय ४० रुपैयाँ तोकेको छ । नेप्सेले आज कायम अन्तिम शेयर मूल्य ७ सय २० दशमलव १० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात लघुवित्तका शेयरधनीहरुले सो बोनश शेयर पाउनेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
682SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?