National life
cg eloctronics

हिमालयन लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
683Shares
हिमालयन लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
muktinatha bikash bank

काठमाडाैं । हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको करिब साढे ३ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे ।

लघुवित्तको ११ प्रतिशत दरका कुल ३ लाख १६ हजार ९३६.८९ कित्ता सेयर सूचीकृत भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?