National life

अपि पावर कम्पनीको ११ लाख ९४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
1.2kShares
अपि पावर कम्पनीको ११ लाख ९४ हजार कित्ता सेयर लिलामी बिक्री खुला
ncell

काठमाडाैं । अपि पावर कम्पनीले आजदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद असोज २४ गतेसम्म रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले साउन ३१ देखि भदौ १९ गतेसम्म १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता ४०५ हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सर्वसाधारण समूहको सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?