National life

आरएमडीसी लघुवित्तको २६ % बोनस शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ जेठ २०८०, आइतबार
726Shares
आरएमडीसी लघुवित्तको २६ % बोनस शेयर सूचीकृत
ncell

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३२ लाख २६ हजार ७७२ दशमलव ४५ कित्ता बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो ।

अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले गत चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?