National life

लघुवित्तले ठगेमा १८१०५००००२२ नम्बरमा गुनासो दर्ता गर्नुस् : राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
1.5kShares
लघुवित्तले ठगेमा १८१०५००००२२ नम्बरमा गुनासो दर्ता गर्नुस् : राष्ट्र बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय सेवा सम्बन्धी गुनासो दर्ता सम्बन्धी एक सूचना जारी गरेको छ। राष्ट्र बैंकले आज एक

सूचना जारी गर्दै लघुवित्त वित्तिय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना नगरेको जा तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गौरकानुनी रुपमा सम्पत्ति लिलामी गरेको ,उद्यम व्यवसाय गर्न असहयोग गरेका वा अन्य कुनै गुनासो भएमा राष्ट्र बैंकमा गुनासो दर्ता गर्न आग्रह गरेको छ ।

लघुवित्त पिडितहरुको आन्दोलन चर्किदै गएको उग्र रुप लिन लागेसँगै केन्द्रिय बैंकले यस्तो सूचना जारी गरेको छ। राष्ट्र बैंकले पैसा तिर्नु नपर्ने नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न र राष्ट्र बैैंकको इमेल वा कार्यालय समयमा निवेदन दर्ता थरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीहरुलाई आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?