National life

छिमेक लघुवित्तले संस्थापक शेयर विक्री गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
714Shares
छिमेक लघुवित्तले संस्थापक शेयर विक्री गर्ने
ncell

काठमाडौं । छिमेक लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ६०० रुपैयाँ तोकिएको छ । आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्न सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति आजसाउन ९ गतेले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय मध्यबानेश्वर काठमाडौंमा आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?