National life
cg eloctronics

छ्याङ्दी हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
1.4kShares
छ्याङ्दी हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति
muktinatha bikash bank

काठमाडौं। छ्याङ्दी हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद बिक्रीपछि छ्याङ्दीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?