National life

सेयर बजारमा सामान्य अंकको वृद्धि,करिव १ अर्ब ६० करोडको कारोवार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०७ जेठ २०८०, आइतबार
1.6kShares
सेयर बजारमा सामान्य अंकको वृद्धि,करिव १ अर्ब ६० करोडको  कारोवार
ncell

काठमाडौं । आइतबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । बजार आज ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा रोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्सेमा आइतवार सूचीकृत २७३ कम्पनीको ४८ लाख २६ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा करिव १ अर्ब ६० करोड रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैंकिङ, होटल तथा पर्यटन, लगानी, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ब्यापार उपसूचकबढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसूचक भने घटेको छ ।

सर्वाधिक निर्जीवन बीमा उपसूचक आज २.८० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचक ०.६२ प्रतिशतले घटेकोेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?