National life

नेप्सेमा समाज लघुवित्तको बोनस शेयरको मूल्य समायोजन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
690Shares
नेप्सेमा समाज लघुवित्तको बोनस शेयरको मूल्य समायोजन
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समाज लघुवित्तको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ६५ रुपैयाँ ५६ तोकेको छ ।

कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य ७४ रुपैयाँ ९० को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?