National life

सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असोज २०८०, सोमबार
650Shares
सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडाैं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । संस्थाले संस्थापक शेयरधनीहरुको १३ हजार ८९१ कित्ता शेयर बिक्रीमा ल्याउने भएको हाे ।

उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र आउँदो असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ। बोलपत्र काठमाण्डौको टेकुस्थित धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा पेस गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?