National life

हकप्रद निष्काशनका लागि सिंगटी हाइड्रोले पायो बोर्डबाट स्वीकृति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
854Shares
हकप्रद निष्काशनका लागि सिंगटी हाइड्रोले पायो बोर्डबाट स्वीकृति
ncell

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको जानकारी दिएको छ।

नेपाल धितोपत्र बोर्डले पुस ११ गतेको पत्र मार्फत कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति समेत प्रदान गरिसकेको छ । बोर्डले १ करोड ४५ लाख कित्ता हकप्रद निष्काशन गर्नको लागि अनुमति दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?