National life

सिंगटी हाइड्रो इनर्जीको अवितरित हकप्रद बाँडफाँड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ वैशाख २०८१, सोमबार
684Shares
सिंगटी हाइड्रो इनर्जीको अवितरित हकप्रद बाँडफाँड
ncell

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लिलामी बोलकबोल प्रक्रिया मार्फत बिक्रीमा राखिएको सेयरको बाँडफाँड गरिएको छ।

कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता अवितरिक हकप्रद सेयर गत वर्षको चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो। उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २७ गते खोलिएको थियो।

बाँडफाँडको कट अफ मूल्य प्रतिकित्ता १४५ रुपैयाँ रहन पुगेको यस लिलामको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बाँडफाँडमा नपरेको रकम आजदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने सूचनामा उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?