National life

यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिए

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
683Shares
यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिए
ncell

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको विमानमा नवजात शिशु मृत अवस्थामा भेटिएका छन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार आज बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु मृत अवस्थामा फेला परेको जानकारी दिएका छन् ।

जहाजको शौचालयमा मृत अवस्थामा फेला परेको शिशुको अवस्था हेर्दा मिसक्यारेज ९समय नपुगी० जन्मेको जस्तो देखिएको प्रवक्ताको भनाई छ । झाले आमा नेपाली महिला नै रहेको बताँउदै नाम गोप्य राखेर उपचारका लागि प्रहरीले अस्पताल लगेको जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?