National life

शौचालयमा राखेको बाल्टिनमा डुबेर १९ महिने बच्चाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
787Shares
शौचालयमा राखेको बाल्टिनमा डुबेर १९ महिने बच्चाको मृत्यु
ncell

काठमाडौँ । गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडूवालकी १९ महिनाकी छोरीको मृत्यु भएको छ ।

आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अनेत्र बडूवालकी १९ महिने छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर ज्यान गएको हो ।

अशक्त अवस्थामा भेटिएकी सुमित्राको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?