National life

एलन मस्कले गरे ट्विटरको लोगो परिर्वतन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
1.4kShares
एलन मस्कले गरे ट्विटरको लोगो परिर्वतन
ncell

काठमाडौं । एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् । यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।

मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले यसअघि कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?