National life

सुन तस्करी प्रकरण :अख्तियारले लियो पूर्वसभामुख महराको बयान

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२४ असोज २०८२, शुक्रबार
635Shares
सुन तस्करी प्रकरण :अख्तियारले लियो पूर्वसभामुख महराको बयान
ncell

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ। भेपबाट सुन तस्करी गर्ने समूहसँग निकटता देखिएपछि आयोगले बिहीबार उनीसँग बयान लिएको हो । उनीसँग् ५–६ घन्टा बयान भएको आयोग स्रोत बताउँछ ।

उनले विमानस्थल भन्सारका तत्कालिन प्रमुख अरुण पोखरेललाई सुन रहेको भेप छुटाउन दबाब दिएको खुलेको थियो । जून विषयमा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि उनलाई पक्राउ गरी बयान लिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, छुटाउन दबाब दिएपनि मिलेमतोको प्रमाण जुटाउन नसकेपछि मुद्दा चलाउन सकेको थिएन । उनका छोरा राहुल भने सो मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरी छुटिसकेका छन्।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?