National life

अजोड इन्स्योरेन्सको पूँजी संरचना परिवर्तन,अब कसको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०७ जेठ २०८०, आइतबार
1.1kShares
अजोड इन्स्योरेन्सको पूँजी संरचना परिवर्तन,अब कसको कति ?
ncell

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पूँजी संरचना परिवर्तनको अभिलेख गरिएको छ । कम्पनीले हाल कायम रहेको पूँजी संरचना परिवर्तन गर्नका लागि बोर्डमा बैशाख ३१ गते निवेदन पेश गरेकोमा बोर्डले पुँजी संरचना परिवर्तनको अभिलेख गरेको हो ।

बोर्डमा दर्ता रहेको कम्पनीको कुल एक करोड कित्ता शेयरको पूँजी संरचना संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात क्रमशः ५१ प्रतिशत तथा ४९ प्रतिशत (५१ः४९) हुनेगरी अभिलेख गरिएको हो ।

अब संस्थापक शेयरधनी समुहको स्वामित्व ५१ लाख कित्ता र सर्वसाधारण शेयरधनी समूहको स्वामित्व ४९ लाख कित्ता शेयर हुने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?