National life
cg eloctronics

अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने राष्ट्रबैंकको स्पष्टीकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
635Shares
अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने राष्ट्रबैंकको स्पष्टीकरण
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने स्पष्ट पारेको छ । आज एक सूचना प्रकाशन गर्दै राष्ट्र बैंकले कसैले पनि बैंक वा वित्तीय संस्थाबाट गलत, भुट्टा वा नरहे नभएको वित्तीय विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी, धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी, भुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई कर्जा लिनु वा दिनु गैर कानुनी कार्य रहेको जनाएको छ।

साथै, यदि कसैले यस्तो कार्य गरेमा त्यस्तो व्यक्तिलाई बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बिगो भराई बिगोबमोजिम जरिवाना र चार वर्षसम्म कैद सजाय हुन सक्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

everest bank
यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?