National life

अपडेट: अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ माघ २०८१, बिहिबार
530Shares
अपडेट: अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालियो
ncell

काठमाडौँ । बुधवार राति ९ बजेको समयमा अमेरिकामा सेनाको हेलिकप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ।

रेगन वासिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा ६४ जना सवार अमेरिकी विमान दुर्घटनामा परेको र हालसम्म १८ जनाको शव निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार छ।

https://aarthikvoice.com/archives/55396

 

सेनाको हेलिकप्टरमा तीन जना रहेको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले बुधवार रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान हेलिकप्टरसँग ठोक्किएको पुष्टि गरेको हो।

 

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?