National life

अमेरिकामा गोली चल्दा चार जनाको मृत्यु ,१२ जना घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२५ असोज २०८२, शनिबार
1.5kShares
अमेरिकामा गोली चल्दा चार जनाको मृत्यु ,१२ जना घाइते
ncell

काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

मिसिसिपी शहरका मेयर जोन लीले बताए अनुसार घाइतेहरुलाई हवाई एम्बुलेन्समार्फत् अस्पताल पुर्याइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सीबीएस न्यूजका अनुसार मिसिसिपी राज्यको राजधानी शहर ज्याक्सनबाट १२० किलोमिटर उत्तरपूर्वको लेल्याण्डको सडकमा शुक्रबार मध्यरात गोली चलेको थियो ।

गोली चलको क्षेत्रमा अघिल्ला दिनको तुलनामा भिडभाड थियो । किनभने त्यहाँको एक हाईस्कुलमा फुटबल म्याच चलिरहेको थियो ।

त्यहाँ गोली चलाउने व्यक्तिको पहिचान भईनसकेको अधिकारीहरुले बताएका छन् ।एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?