National life

अमेरिकामा गोली चल्दा १ जनाको मृत्यु २१ जना घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
1.3kShares
अमेरिकामा गोली चल्दा १ जनाको मृत्यु २१ जना घाइते
ncell

काठमाडौं । अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको थियो ।

गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?