National life
cg eloctronics

अमेरिकी डलरको भाउमा लगातार गिरावट: अन्य देशको कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ वैशाख २०८२, बिहिबार
688Shares
अमेरिकी डलरको भाउमा लगातार गिरावट: अन्य देशको कतिमा हुदैछ कारोबार ? 
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलरको भाउ आजपनि घटेको छ ।

आज, अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ७९ पैसा कायम भएको छ । यसअघि बुधबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा र खरिददर १३६ रुपैयाँ ९४ पैसा कायम भएको थियो । मंगलबार पनि डलरको भाउ घटेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ १९ पैसा रहेको छ भने खरिददर १५५ रुपैयाँ ५१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा खरिददर १८१ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५९ पैसा र खरिददर ९ रुपैयाँ ६३ पैसा छ ।

everest bank

साथै, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ २० पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ३० पैसा र बिक्रीमा ९८ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.79 137.39
eur (European Euro)
1 155.51 156.19
gbp (UK Pound Sterling)
1 181.56 182.36
chf (Swiss Franc)
1 167.46 168.19
aud (Australian Dollar)
1 87.20 87.58
cad (Canadian Dollar)
1 98.30 98.74
sgd (Singapore Dollar)
1 104.13 104.59
jpy (Japanese Yen)
10 9.59 9.63
cny (Chinese Yuan)
1 18.72 18.81
sar (Saudi Arabian Riyal)
1 36.45 36.61
qar (Qatari Riyal)
1 37.53 37.69
thb (Thai Baht)
1 4.12 4.13
aed (UAE Dirham)
1 37.24 37.40
myr (Malaysian Ringgit)
1 31.01 31.15
krw (South Korean Won)
100 9.64 9.69
sek (Swedish Kroner)
1 13.93 14.00
dkk (Danish Kroner)
1 20.83 20.92
hkd (Hong Kong Dollar)
1 17.63 17.71
kwd (Kuwaity Dinar)
1 446.24 448.20
bhd (Bahrain Dinar)
1 362.87 364.46
omr (Omani Rial)
1 355.30 356.86

यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?