National life

अमेरिकी डलरको भाउमा वृद्धि, अन्य देशको कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
555Shares
अमेरिकी डलरको भाउमा वृद्धि, अन्य देशको कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौं । आज चैत २७ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ७३ पैसा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा र खरिददर १३७ रुपैयाँ ०४ पैसा कायम भएको थियो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ २८ पैसा रहेको छ भने खरिददर १५० रुपैयाँ ६२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा खरिददर १७५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ४२ पैसा र खरिददर ९ रुपैयाँ ३८ पैसा छ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ०६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










































































































































urrencyUnitBuySell



usd (U.S. Dollar)

1137.73138.33



eur (European Euro)

1150.62151.28



gbp (UK Pound Sterling)

1175.87176.63



chf (Swiss Franc)

1161.03161.73



aud (Australian Dollar)

183.2083.56



cad (Canadian Dollar)

197.0697.49



sgd (Singapore Dollar)

1101.99102.43



jpy (Japanese Yen)

109.389.42



cny (Chinese Yuan)

118.7718.85



sar (Saudi Arabian Riyal)

136.6936.85



qar (Qatari Riyal)

137.7837.95



thb (Thai Baht)

13.963.98



aed (UAE Dirham)

137.5037.66



myr (Malaysian Ringgit)

130.6730.80



krw (South Korean Won)

1009.309.34



sek (Swedish Kroner)

113.7213.78



dkk (Danish Kroner)

120.1820.27



hkd (Hong Kong Dollar)

117.7317.80



kwd (Kuwaity Dinar)

1447.19449.14



bhd (Bahrain Dinar)

1365.38366.97



omr (Omani Rial)

1357.76359.32

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?