National life

अमेरिकी डलरको भाउ निरन्तर उच्च बिन्दुमा, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
550Shares
अमेरिकी डलरको भाउ निरन्तर उच्च बिन्दुमा, अन्य देशको कति ?
ncell

काठमाडौं । निरन्तर बढेको अमेरिकी डलरको भाउले आजपनि निरन्तरता पाएको छ । अघिल्लो दिन अर्थात मंगलबार १३८ रुपैयाँ ८३ पैसा (बिक्रीदर) पुगेर रेकर्ड बनाएको डलरको मूल्यले यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा तोकेको छ भने खरिददर १३८ रुपैयाँ ३२ पैसा तोकेको छ। साथै, यस दिन युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा कायम रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।





















CurrencyUnitBuySell



INR (Indian Rupee)

100160.00160.15















































































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1138.32138.92



eur (European Euro)

1141.90142.52



gbp (UK Pound Sterling)

1168.56169.29



chf (Swiss Franc)

1150.98151.63



aud (Australian Dollar)

185.5385.90



cad (Canadian Dollar)

196.1996.61



sgd (Singapore Dollar)

1101.02101.45



jpy (Japanese Yen)

108.768.80



cny (Chinese Yuan)

118.8718.95



sar (Saudi Arabian Riyal)

136.8537.01



qar (Qatari Riyal)

137.9638.12



thb (Thai Baht)

13.983.99



aed (UAE Dirham)

137.6637.82



myr (Malaysian Ringgit)

130.7030.84



krw (South Korean Won)

1009.479.51



sek (Swedish Kroner)

112.3312.39



dkk (Danish Kroner)

119.0219.10



hkd (Hong Kong Dollar)

117.7717.84



kwd (Kuwaity Dinar)

1448.04449.98



bhd (Bahrain Dinar)

1366.91368.50



omr (Omani Rial)

1359.29360.85

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?