National life

लाइफ इन्सुरेन्समा प्रीमियममा आइपियो ल्याउन सफल पहिलो सीईओ फुयाँलको पुन: नियुक्ती

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
673Shares
लाइफ इन्सुरेन्समा प्रीमियममा आइपियो ल्याउन सफल पहिलो सीईओ फुयाँलको पुन: नियुक्ती
ncell

काठमाडौं। लाइफ इन्सुरेन्समा आइपियो प्रिमियममा ल्याउन सफल पहिलो प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल आइएमई लाइफ इन्सुरेन्समा पुनः नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।

उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट मिति २०८१ श्रावण २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको छ।

वीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार बर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनकै कार्यकालमा कम्पनीले आइपीओ जारी गर्दै एक अर्व ४० करोड रुपैयाँ रहेको पूँजी बृद्धि गरी हाल पाँच अर्ब पुगेको छ । यस्तै कम्पनीले ब्यापार र वित्तिय सूचकमा पनि उल्लेख्य फडको मारेको छ ।

 

https://aarthikvoice.com/archives/35670

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?