National life

आइएमई लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ५० प्रतिशत छुट पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
819Shares
आइएमई लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ५० प्रतिशत छुट पाइने
ncell

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।

कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८१ वैशाख २७ गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
819SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?