National life

आइएमई लाइफको सम्पत्ति शुद्धिकरण निवारण तालिम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
527Shares
आइएमई लाइफको सम्पत्ति शुद्धिकरण निवारण तालिम सम्पन्न
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सम्पत्ति शुद्धिकरण निवारण तालिम सम्पन्न भएको छ । उक्त तालिम साउन ६ गते कम्पनीका कर्मचारीहरुको उपस्थितीमा भैरहवामा सम्पन्न भएको हो । कम्पनीका १२० जना कर्मचारी, कम्पनीका विभागीय प्रमुख, शाखा प्रमुखहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको पनि उपस्थिती रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शाखा प्रमुख, विभागीय प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नेपाल बीमा प्राधिकरणका उप निर्देशक हृदयश्वर पण्डितले विस्तृत प्रशिक्षण दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?