National life

आइएमई लाइफले जेठ २८ गते डाक्यो साधारण सभा, २६.३१ प्रतिशत लाभांश दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ जेठ २०८१, बिहिबार
674Shares
आइएमई लाइफले जेठ २८ गते डाक्यो साधारण सभा, २६.३१ प्रतिशत लाभांश दिने
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभा आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र कर तिर्न ३१ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोनस सेयरपछि पुँजी वृद्धि हुने भन्दै सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि तयार गरिएको छ । त्यसको साथै, कम्पनीले आर्थिक वर्ष २०७९।८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने जनाएको छ । आर्थिक वर्ष २०८०।८१ का लागि पनि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

आईएमई लाइफको सोही साधारण सभा प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?