National life

आइएमई लाइफ इन्स्योरेन्सको कामु सिईओको जिम्मेवारीमा दिनेश अमात्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
618Shares
आइएमई लाइफ इन्स्योरेन्सको कामु सिईओको जिम्मेवारीमा दिनेश अमात्य
ncell

काठमाडौं । कवि फुयाँलले राजिनामा दिएसँगै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओको रिक्त पदमा तत्कालको लागि नायब कार्यकारी निर्देशक दिनेश अमात्यलाई नियुक्त गरिएको छ ।

आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी तोकेको हो । अमात्य बरिष्ठ डेपुटी सिईओका रुपमा कम्पनीमा कार्यरत रहेका थिए ।

नेपाली जीवन बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव भएका अमात्यले आजबाट कम्पनीको जिम्मेवारी सम्हालेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?