National life

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ वैशाख २०८०, बुधबार
1.5kShares
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार सुरु
ncell

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एकिकृत कारोबार सुरु भएको छ । दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

तीन अरब २ करोडको चुक्ता पूँजी सहित आफु निर्जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनीको भएको दावी गरेको छ ।

नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृ (सीईओ) युगेश भक्त बादे श्रेष्ठ र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) श्रवण रावल बनेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष ढकालले दिउँसै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालसमक्ष पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?