National life
cg eloctronics

 आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ जेठ २०८२, आइतबार
1.4kShares
 आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 136.63 137.23
eur (European Euro)
1 154.83 155.51
gbp (UK Pound Sterling)
1 184.11 184.92
chf (Swiss Franc)
1 165.73 166.46
aud (Australian Dollar)
1 87.73 88.12
cad (Canadian Dollar)
1 98.93 99.37
sgd (Singapore Dollar)
1 105.82 106.29
jpy (Japanese Yen)
10 9.49 9.53
cny (Chinese Yuan)
1 18.99 19.07
sar (Saudi Arabian Riyal)
1 36.42 36.58
qar (Qatari Riyal)
1 37.49 37.66
thb (Thai Baht)
1 4.16 4.18
aed (UAE Dirham)
1 37.20 37.36
myr (Malaysian Ringgit)
1 32.10 32.24
krw (South Korean Won)
100 9.91 9.95
sek (Swedish Kroner)
1 14.26 14.32
dkk (Danish Kroner)
1 20.76 20.85
hkd (Hong Kong Dollar)
1 17.42 17.50
kwd (Kuwaity Dinar)
1 445.32 447.28
bhd (Bahrain Dinar)
1 362.41 364.01
omr (Omani Rial)
1 354.91 356.46

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?