National life

आइतबारका लागि सुनचाँदीको मूल्य निर्धारण: प्रतितोला कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
844Shares
आइतबारका लागि सुनचाँदीको मूल्य निर्धारण: प्रतितोला कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । साताको पहिलो कारोबार दिनका लागि सुनचाँदीको मूल्य सार्वजनिक भएको छ । जस अनुसार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवारका समेत यही मूल्य कायम भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा खरिदबिक्री भएको छ । सुनचाँदी बढ्ने प्रशस्त आधार भएको कारण यो मूल्य थप बढ्न सक्ने महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
844SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?