National life

आईएमई लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
773Shares
आईएमई लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी बनेको छ। अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (आईएसओ) द्वारा प्रदान गरिने यो प्रमाणपत्रले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली ९क्यूएमएस० को आवश्यक मापदण्डहरू अवलम्बन भएको सुनिश्चित गरेको छ।

कम्पनीका अनुसार आइएमई लाइफ आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित बीमा कम्पनीहरूमध्ये एक भएकोले यसले ग्राहकहरूको कम्पनीप्रति विश्वास बढाएको छ। साथै कर्मचारी र अभिकर्ताहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापनमा रणनीतिक सुधार ल्याइरहेको बताए। उनले डिजिटाइजेसन र अटोमेसन मार्फत प्रक्रियागत सुधार गर्दै दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

यो समाचार शेयर गर्नुहोस्
773SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?