काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले फागुन महिनामा कुल १ करोड ४४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न सफल भएको छ । कम्पनीले ३५ वटा बीमालेखहरुको दाबी भुक्तानी गरेको जनाएको हो ।
त्यस्तै, बीमितलाई परेको दाबी भुक्तानी छोटो समयमा छिटो, छरितो रुपमा सेटलमेन्ट गर्ने आफ्नो मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

































