National life

आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा दिपक दिपा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ माघ २०८०, शनिबार
573Shares
आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा दिपक दिपा नियुक्त
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स क. लि. को ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरि र दिपा श्री निरौला नियुक्त भएका छन् ।

२०८० साल माघ १२ गते शुक्रबारको दिन पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दिपक राज गिरि, दिपा श्री निरौला र आई।एम।ई।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरुमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।

साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दिपक राज गिरि र दिपा श्री निरौलाले आई।एम।ई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए।

 

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?