National life

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज घोषणा हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ जेठ २०८०, सोमबार
592Shares
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज घोषणा हुँदै
ncell

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज घोषणा गर्दैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपराह्न चार बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि स्रोत अनुमान समितिले तोकेको बजेटको आकारको सीमा १६ खर्ब ८८ अर्ब रूपैयाँको हो ।

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?