National life

आगामी बजेट भोलि दिउँसो तीन बजे पेश गर्ने कार्यसूची सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
835Shares
आगामी बजेट भोलि दिउँसो तीन बजे पेश गर्ने कार्यसूची सार्वजनिक
ncell

काठमाडौँ – प्रतिनिधिसभा बैठक अवरोधका बिच संघीय संसद्‌ले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट जेष्ठ १५ गते (बिहीबार) दिउँसो तीन बजे पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले संसद्‌को संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिक अनुमान पेश गर्ने दैनिक कार्यसूची निर्धारण गरेका हुन्‌ ।

अर्थमन्त्री पौडेलले राष्ट्रिय स्रोत अनुमान समितिबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्तीमा १९ खर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ पाएका छन्‌ ।

कार्यसूचीमा लेखिएको छ, ‘माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने छ।’

 

यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?