National life
cg eloctronics

आजदेखि स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
792Shares
आजदेखि स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
muktinatha bikash bank

काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार २७ गत) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दै छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल २ करोड ३१ लाख रुपियाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपियाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीको आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
792SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?