National life

स्वस्तिक लघुवित्तले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
732Shares
स्वस्तिक लघुवित्तले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त
ncell

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने तयारीमा लागेको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्मेन्ट बैंकिङले गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोर्डको अनुमति पश्चात कम्पनीले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न।पा। वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजार भन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?