National life

सुपर खुदी हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पायो

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०६ पुस २०८२, आइतबार
1.2kShares
सुपर खुदी हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पायो
ncell

काठमाडौँ। धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । अंकित मूल्य १०० रुपैयाँमा आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले अब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले दुई चरणमा आइपीओ निष्कासन गर्नेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?