National life

कान्तिपुर फर्मास्युटिकल्स ल्याबले आइपीओ निष्कासन गर्ने, पुस १ गते सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
1.3kShares
कान्तिपुर फर्मास्युटिकल्स ल्याबले आइपीओ निष्कासन गर्ने, पुस १ गते सभा आह्वान
ncell

काठमाडौँ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव सहित पुस १ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा होटल सारथि, धुलिखेल, काभ्रेमा दिउँसो साढे २ बजेबाट बस्ने भएको हो ।

सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेटिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?