National life

आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति हुने सम्भावना अधिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
578Shares
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति हुने सम्भावना अधिक
ncell

काठमाडौं । आज सोमबार दिउँसो ३ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आजको बैठक नियमित भएको जनाएका छन् ।

नेपाल राष्ट्र बैंक गभर्नरविहीन भएको छ। आज बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना अत्यधिक रहेको छ । गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै सिफारिस समितिले आज बिहान सिफारिस गर्ने तयारी छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले गठन गरेको सिफारिस समितिमा पूर्वगनर्भर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल छन्।​ पूर्वगभर्नरहरूले व्यवसायी र राजनीतिक दलको लबिइङमा परेका व्यक्तिभन्दा अर्थशास्त्र बुझेका व्यक्ति नियुक्त गर्न सुझाव दिएका छन्।

२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?