National life

आज पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
517Shares
आज पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हाे ।

नेपाली सुनचाँदीको महासँघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख सात हजार नौ सय र तेजावी सुनको मूल्य एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आईतबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर एक लाख आठ हजार र तेजावी सुनको मूल्य एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेकाे छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

याे पनि :

https://aarthikvoice.com/archives/14486

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?